The Supreme Court (SC) Monday asked the government and the Vice President Parmananda Jha to furnish written explanation regarding the oath taken by Vice President in Hindi.
हाम्रो देशमा नुनदेखि सुनसम्म विदेशबाट आउँछन् । कपडा, जुत्ता, भाँडाबर्तनको त कुरै नगरौँ, जताततै परनिर्भरता छ । यस्तोमा पनि विदेशी वस्तुको प्रयोग नगर्ने मानिस छन् । ती हुन्, उदयपुरको त्रियुगा नगरपालिका जलजलेका गम्भीरबहादुर थापा, ८४ ।
नुवाकोटको जिलिङ गाविस-३, दाहालथोकका लक्ष्मीप्रसाद दाहाल ६३ वर्षेखि बेपत्ता छन् । उनको सास वा लास केही भेटिएको छैन । तर, उनका छोराहरूले २००२ सालमा हराएका बाबुको भर्खरै काजकिरिया सम्पन्न गरेका छन् ।
The Supreme Court (SC) has started the initial hearing, Sunday, on a case filed against vice president Parmananda Jha for taking oath in Hindi language.
Even as protests continued across the country against the swearing of Vice President Parmananda Jha in Hindi language, Constituent Assembly (CA) members from Madhesi parties have thrown their weight behind the Vice President.